१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

कथा मलेसिया (रहस्यमय)

  • समर रानाभाट
  • १० महिना अघि
  • पाठक संख्या २३२

  • गणेश वि क (हाल मलेसियाबाट )

    भिन्न भाषी, जातजाति, धर्मवलम्बी  र विभिन्न देश : नेपाली, इन्डोनेसियन, चाइनिज, मेनमार, पाकिस्तान, थाइल्यान्ड र बाङ्लादेशि काम्दार आफ्नो देश छाडी एकै छतमुनी अटाएको ठाउँ हो मलेशिया। यश ठाउमा विवाहित र अविवाहित महिला, पुरुष दुबै  आउने गरेको पाइन्छ। पछिल्लो समय अविवाहित महिला, पुरुशको संख्या बढ्दो रहेको छ। बिशेषगरी तथ्यांक अनुसार सबैभन्दा धेरै यश ठाउमा इन्डोनेसियन महिला र नेपाली महिला पुरुषहरूको संख्या बढी रहेको छ। हालैको तथ्यांकअनुसार ०.७ लाख  नेपालि श्रमिक रहेको छन भने २.७ लाख इन्डोनेसियन श्रमिक रहेको छन। इन्डोनेसियाको सबैभन्दा ठूलो संख्यामा  श्रमिक बढेको पाइन्छ।


    यश देशमा अबैध"रुपमा  सम्बन्ध बनाउदै महिलाहरु लुटधन्दा बनाइरहेका छन भने पुरुसहरु कंगाल बनेका छन। नेपाली चेलीबेटी मधेसी दाजुभाइ र बङालिहरु सङ्ग अबैध सम्बन्धमा रहेको पाइन्छ भने पाहाडिया दाजुभाइ इन्डोनेसियन महिला सङ्ग अबैध सम्बन्ध,बनाउने गरेको पाइन्छ।  पुराना सम्बन्ध भुली छणिक"को माया जालमा परि सारा धन लुटाउने गरेको

    पाइन्छ। घरबाट निस्कदा सनो झोला बोकि आशुका ढिक्का लियेर हिनेका दाजुभाइ यश ठाउमा, आएपछी सारा दुःख भुलाइ याहाको रङ्गिन दुनियामा हराउने गरेको पाइन्छ। यहाँ  लामो समय घर नफर्की बसोबास गरेको पाइन्छ।
     इमानदार रुपले कुनै पनि अबैध सम्बन्धमा नबसेको अनुमान पुरुषको संख्या 19%रहेको छ, भने महिलाको संख्या 4.89% रहेको छ। आफ्नो इमान नबेची बसेका चेलिबेटी र दाजुभाइ"लाई एक छाक मीठो कहिले खाने र राम्रो कहिले लगाउने भन्ने समेत बिर्सेका हुन्छन। आफ्नो गाँस कटेर आधी पेटमा काम गरिरहेको पाइन्छ। 

    अबलोकन सुस्ता
    मलायाको महासंघ सन् १९५७ अगस्टमा युनाइटेड किंगडमबाट स्वतन्त्र भएपछि, धेरै गोरखाहरू मलायन सशस्त्र बलहरूमा, विशेष गरी रोयल रेन्जर रेजिमेन्टमा सिपाही भए। अरूहरू मुख्यतया सहरी क्षेत्रमा सुरक्षा गार्ड बने। नेपाली वैदेशिक रोजगार एजेन्सीहरूले मलेसियाले नेपालबाट कामदार लैजाने निर्णयलाई परिमार्जन गर्न सक्ने अनुमान गरेका छन् ।

    जहाँसम्म मलेसियाको सवाल छ, नेपाल इन्डोनेसियापछि दोस्रो ठूलो श्रमिक आपूर्ति गर्ने देश हो। अधिकांश नेपालीहरू साना रेस्टुरेन्ट, होटल, कलकारखाना र उद्योगहरूमा काम गर्छन् भर्खरै, मलेसियाली सरकारले नेपाली कामदारहरूलाई काममा लगाउन बन्द गर्ने निर्णय गरेको छ, उनीहरूले आफ्नै बढ्दो बेरोजगारी देशवासीहरूलाई प्राथमिकता दिन चाहन्छन्।


    मलेसियामा नेपाली कामदारले राजनीतिक दलसँग सम्बन्धित ७३ संगठन खोलेका छन् । मलेसिया फर्किनेमा पनि मलेसिया प्रख्यात छ किनभने हाल मलेसियामा कार्यरत ३० प्रतिशत कामका लागि त्यहा फर्किएका छन् । मलेसियामा करिब ०.२ लाख विदेशी गैरकानुनी कामदार रहेको अनुमान छ।