१३ पुष २०८१ शनिबार | 28 Dec 2024 Sat

महिला एसिया कप : उपाधिका लागि आज भारत र श्रीलंकाको भिडन्त

  • समर रानाभाट
  • ५ महिना अघि
  • पाठक संख्या १३८

  • साउन १३ । एससिी महलिा एसयिा कप क्रकिेटको फाइनलमा आज भारत र श्रीलंकाले प्रतस्पिर्धा गर्दैछन्। दोस्रो सेमफिाइनलमा पाकस्तिानलाई ३ वकिेटले पराजति गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थयिो। भारत र श्रीलंकाको फाइनल भडिन्त डम्बुला मैदानमा आइतबार दउिँसो ३स्१५ बजे सुरु हुँदैछ।

    भारत महलिा एसयिा कपको फाइनलमा नवौ पटक पुगेको हो। पहलिो सेमफिाइनलमा बंगलादेशलाई १० वकिटले पराजति गर्दै भारत फाइनल पुगेको हो। प्रतस्पिर्धात्मक बनेको दोस्रो सेमफिाइनलमा पाकस्तिानलाई ३ वकिेटले पराजति गर्दै श्रीलंकाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।

    दुई समूहमा वभिाजन गरएिका आठ टमिमध्ये समूह ॅए’को भारत र ॅबी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन्।

    आयोजक श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै उपाध िउचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। भारत उपाध ियात्रालाई नरिन्तरता दनिे योजनामा छ। प्रतयिोगतिाका अपराजति दुई टमिको फाइनल भडिन्तलाई रोचक मानएिको छ।

    प्रतयिोगतिामा सहभागी भएको नेपाल भने समूह चरणबाटै बाहरिएिको छ। तीन खेल खेलको नेपालले यूएईवरिुद्ध ६ वकिेटको जति नकिालेको थयिो। समूह चरणकै भेटमा पाकस्तिानसँग ९ वकिेटले पराजति भएको नेपाल भारतसँग ८२ रनले स्तब्ध भएको थयिो।