नवलपुर । ‘वर्षै पछि तिमीलाई देखे’ बोलको गिल हालै मात्र बजारमा आएको छ । नेपाली गीत संगितको बजारमा विशाल निरौलाको स्वरमा सजिएको ‘वर्षौ पछि तिमीलाई देखे’ बोलको गीत शुबकी म्युजिकको यु टुव च्यानलबाट हालै सार्वजनिक गरिएको हो ।
सुगम तामाङको शब्द तथा संगित र विशाल निरौलाले म्युजिक एरेन्ज गर्नुभएको म्युजिक भिडियोमा सारिका केसी, रमेश गौतम र पौल हिमदुङले अभिनय गरेकाछन् । जसको भिडियो निर्देशकमा आयुष क्षेत्री (प्रिन्स ) रहेकाछन् ।विशाल निरौलाको कर्णप्रिय आवाजमा सजिएको आधुनिक शैलीको गीतको म्युजिक भिडियो समेत उत्कृष्ट रुपमा तयार पारिएको छ ।
भिडियो
https://youtu.be/Hgp1nlzogdc
प्रतिक्रिया दिनुहोस