माघ-१ घिरिङ,
न्यु स्टार युवा क्लवको आयोजना र श्री कालीका आमा समुह घिरिङ -३ हसिंङडाडा सह- आयोजनामा प्रथम खुल्ला घिरिङ कोरा प्रतियोगिता तथा तेस्रो माघे सक्रान्ति माघी पर्व मेला २०८१ हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस