#hpv_खोप_अभियान_२०८१
तनहुँको ऋषिङ गाउँपालिका मिति २०८१/१०/२४ गते वडा स्तरीय खोप समिति, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका तथा सरोकारवालाहरुलाई एच.पि.भी. खोप अभियान २०८१ सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न गरियो।
प्रतिक्रिया दिनुहोस