तनहुँकाे भानुमा बालबालिकालाई भिटामिन ए र जुकाकाे औषधी खुवाईदै , भानु १ भन्सार ग्रीनपार्कमा भएकाे कार्यक्रमकाे भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले बालबालिकालाई बालभिटा प्रदान गरि शुभारम्भ गर्नु भएकाे हाे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारी , वडा नं १ की अध्यक्ष कान्छीमाया तामाङ लगाएतले राष्ट्रिय कार्यक्रममा सबै नगरबासीलाई साथ र सहकार्य गर्नु पर्नेमा जाेड दिनुभएकाे जनस्वास्थ्य निरीक्षक शुभाष रेग्मीले जानकारी दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस